म्याग्दीका २२ मतदान स्थल संवेदनशिल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ कात्तिक । म्याग्दीका २२ मतदान स्थल संवेदनशिल रहेका छन् । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले संवेदनशिल मतदान स्थलको लागि बिशेष सुरक्षा योजना तयार पारेको छ । विगतका चुनावमा भएका गतिबिधि, भौगोलिक बिकटता, सञ्चार, यातायात सुबिधाको पहुँच लगायतका आधारमा संवेदनशिल मतदान स्थलको … Continue reading म्याग्दीका २२ मतदान स्थल संवेदनशिल